debu_mohorrier_gmail_com
by IDWFED
—
published
Dec 28, 2020 12:10 PM
- मेरो घरमा रहेका घरेलू कामदारहरूलाई उचित भुक्तानि (-कम्तिमा न्यूनतम ज्याला) _ दिनुका साथै घरेलू कामदारहरूलाई उचित काम घन्टा र आराम गर्न समय पनि सुनिश्चित गर्नेछू ।
- काम सम्बन्धि नियम र अवस्था बारे बातचीत र आपसी सहमति पछि, म र मेरो घरेलू कामदार एक लिखित सम्झौता मार्फत अगाडि बढनेछ ।
- मेरो घरको घरायसी कामदारहरूलाई आवस्यक स्वास्थ्य सुविधा सुनिश्चित गर्दछु ।
- हिंसा, भेदभाव र तनाव मुक्त वातावरण सुनिश्चित गर्दछु ।
- मेरो घरको घरायसी कामदारहरूलाई स्वच्छन्दरूपमा बस्नका निम्ती सुरक्षित, भय-रहित निजी सुत्नेकोठा उपलब्ध गराऊनेछू ।
- मेरो घरको घरायसी कामदारहरूलाई आफ्नो फुर्सद्को समय स्वेक्छ्याले बिताऊने ब्यबस्था सुनिश्चित गर्दछु ।