You are here: Home / मेरो राम्रो घर

मेरो राम्रो घर

by Afterfive Technologies published Jul 30, 2015 04:17 PM

"हामी हाम्रो घर र समुदायमा घरेलू कार्यकर्ता को अधिकार समर्थन। तपाईं कसरी नि? आफ्नो प्रतिबद्धता आज बनाउन! अब समर्थन र फोटो को आफ्नो सन्देशहरू साझेदारी। "

यो प्रतिबद्धता बनाउन Selfie थप्न

उल्लेखीत सम्पूर्ण अधिकारहरूलाई आफ्नो घर र समुदायमा पालना गर्ने प्रतिबद्धता गर्दछु ।

  • मेरो घरमा रहेका घरेलू कामदारहरूलाई उचित भुक्तानि (-कम्तिमा न्यूनतम ज्याला) _ दिनुका साथै घरेलू कामदारहरूलाई उचित काम घन्टा र आराम गर्न समय पनि सुनिश्चित गर्नेछू ।
  • काम सम्बन्धि नियम र अवस्था बारे बातचीत र आपसी सहमति पछि, म र मेरो घरेलू कामदार एक लिखित सम्झौता मार्फत अगाडि बढनेछ ।
  • मेरो घरको घरायसी कामदारहरूलाई आवस्यक स्वास्थ्य सुविधा सुनिश्चित गर्दछु ।
  • हिंसा, भेदभाव र तनाव मुक्त वातावरण सुनिश्चित गर्दछु ।
  • मेरो घरको घरायसी कामदारहरूलाई स्वच्छन्दरूपमा बस्नका निम्ती सुरक्षित, भय-रहित निजी सुत्नेकोठा उपलब्ध गराऊनेछू ।
  • मेरो घरको घरायसी कामदारहरूलाई आफ्नो फुर्सद्को समय स्वेक्छ्याले बिताऊने ब्यबस्था सुनिश्चित गर्दछु ।